तिलगंगाका चिकित्सकद्वारा बांङ्लादेशमा घाइते भएकाको आँखाको उपचार
काठमाडौँ । बांङ्लादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको...