स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच आँखा उपचारमा पहुँच बढाउनेबारे सम्झौता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच आँखाको उपचारमा नागरिकको पहुँच बढाउने विषयमा सहयोग आदानप्रदान सम्बन्धी सम्झौता भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक डा....