राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै
काठमाडौँ। राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै छ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा...