तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक संसदीय समितिमा पठाउने तयारी
काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाउने सरकारको तयारी रहेको छ । भोलि बस्ने राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या...