तिलोत्तमाले ठड्याएको ‘पैसा फल्ने’ टावर, जसले दिनेछ वर्षेनी ३६ लाख आम्दानी
रुपन्देही । भर्खरै सकिएको स्थानीय तह निर्वाचनबाट आएका देशभरका जनप्रतिनिधिहरू यति बेला आ-आफ्ना प्राथमिकता निर्धारण गर्न व्यस्त छन् । उनीहरू आउनु अघि, पाँच वर्ष स्थानीय सरकार हाँकेका जनप्रतिनिधि भने चर्चाको...