तीज व्रतको दिन राष्ट्रपति पुगिन् पशुपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गरेकी छन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।...