दुर्गा प्रसाईँ, रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । राज्यविरुद्धको कसुरमा पक्राउ परेका २४ जनालाई अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। चैत १५ गते काठमाडौँको तीनकुने भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका २४ जनालाई थप...