एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ । केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार-प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा....