शैक्षिक सहकार्यका लागि सम्झौता
कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल...