तुम्लिङटार विमानस्थलमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध
सङ्खुवासभा । जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिवर्तनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन्...