१८ कार्तिक २०७९, शुक्रबार
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
काठमाडौँ । कार्तिक शुक्ल एकादशी सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल...