सरकारी जग्गा दुरुपयोगबारे प्रशासनमा आउन थाले उजुरी, समिति बनाएर छानबिन हुँदै
काठमाडौँ । कानूनविपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गाहरूबारे जिल्ला प्रशासन कार्यालयहरूमा उजुरी पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरूले सरकारी तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको सम्बन्धमा विवरणहरू उपलब्ध गराउन...