संसदीय समितिद्वारा तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । शनिबार सिंहदरवारमा बसेको बैठकमा समितिले...