लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने
रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको टुङ्गो लागे पनि विपक्षी दलबाट उम्मेदवारको टुङ्गो लागेको छैन । सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय...