‘स्थानीय तहमा कानून अधिकृत आवश्यक छ’
चन्द्रौटा (कपिलवस्तु) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहमा कानुन अधिकृत आवश्यक रहेको बताएका छन् । कपिलवस्तुका जनप्रतिनिधिसँग प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी...