प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग तथा...