सरकार तेजाब आक्रमण निरुत्साहित गर्न लागि परेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन् । प्रधानमन्त्री देउवालाई हिजो (शुक्रबार) काँग्रेस प्रवक्ता...