हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो, कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता
काठमाडौँ । चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला...