माटोको माया नगर्ने प्रवृत्तिले बिदेसिने क्रम बढ्यो : ‘प्रचण्ड’
तेह्रथुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुमको लसुनेमा धनरूप स्मृति...