मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडफोडको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी,...