धरान उपमहानगर : बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड
काठमाडौँ । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ । आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर तीन...