राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले सचिव ज्ञवालीको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । ज्ञवाली...