महालेखा परीक्षक तोयम रायाद्वारा लेखा परीक्षण सल्लाहकार समिति गठन
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षण सल्लाहकार समिति गठन गरेका छन् । महालेखा परीक्षकको काम कारवाहीलाई अझ विश्वसनीय बनाउन र लेखा परीक्षणको गुणस्तर बढाउन यो समितिले काम गर्ने...