मलेसियाले टस जितेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर पीएनजीविरुद्ध ब्याटिङ रोजेको छ । खेल अहिले...