त्रिकोणात्मक क्रिकेट श्रृङ्खला: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल्दै
काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुनेछ। मंगलबार (हिजो) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५...