त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुनेछ । फाइनल खेल आज बिहान ११:४५ बजे सुरु हुनेछ...