त्रिकोणात्मक क्रिकेट श्रृङ्खला: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० अन्तराष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शनिबारको...