हङकङलाई हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग भिड्ने
काठमाडौँ । हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हराएको हो । हङकङले दिएको १ सय...