नेपाल र भारतसँगको त्रिदेशीय सीमाक्षेत्र नजिकै चीन बाँध बनाउँदै
काठमाडौँ । चीनले नेपाल र भारतसँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको सार्वजनिक भएको छ । बाँध निर्माणस्थल कालापानी क्षेत्रबाट उत्तर त्रिदेशीय सीमा क्षेत्रदेखि करिब १६...