श्रीलंकाली नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौँ । अवैध लागुऔषध गाँजा लिएर श्रीलंका प्रस्थान गर्न लागेको एक श्रीलंकाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । श्रीलंकन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम...