पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष
काठमाडौँ । काठमाडौँदेखि पोखरामा जाने क्रममा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासङ्घ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ । पौडेल...