नेबिसंघको किल्ला भत्काउँदै ३० वर्षपछि त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । ३० वर्षदेखिको नेपाल विद्यार्थी संघ ( नेबिसंघ )को किल्ला भत्काउँदै सभापतिमा...