भिरबाट खसेको ढुंगा बसमा लाग्दा बालिकाको मृत्यु
काठमाडौँ । यात्रुवाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथको हेटौडा-भैँसे सडक-खण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया...