शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालय मातहतका निकायहरूले गरेको नियमित कामलाई नै समेटेर १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् । बिहीबार आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्दै...