प्रमाणपत्र घरमै पुर्याइदिने लक्ष्यसहित अनलाइन सेवाको गृहकार्यमा त्रिवि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश काम घरमै बसीबसी अनलाइन माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाउने भएको छ । ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्ने, रिटोटलिङ गर्ने लगायतका अधिकांश काम...