रुखमा अड्किएका दुई प्याराग्लाइडरको सकुशल उद्धार
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कास्कीको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९...