मेरो कार्यकालमा प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या : त्रिलोचन भट्ट
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षे कार्यकालमा प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या आएको बताएका छन्। शनिबार धनगढीमा पत्रकार महासङ्घ कैलालीको साधारण सभामा बोल्दै मुख्यमन्त्री भट्टले...