खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन्। तीन तहका सरकारसँग समन्वय गर्ने उनले उल्लेख गरे । मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत...