सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन् । मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । ‘सेल्फ...