खुल्यो त्रिविको केन्द्रीय क्याम्पसमा लगाएको ताला
काठमाडौँ । त्रिविको कीर्तिपुरस्थिति केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ । पाँच विद्यार्थी संगठन र क्याम्पसबीच ताला खुलाउने सहमति भएको हो । विद्यार्थीले उठाएको विषयको छानबिन गर्न...