मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त
गोदार (धनुषा) । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुरप्रसाद साह नियुक्त भएका छन् । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार...