त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने
काठमाडौँ । त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उद्घाटन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११...