त्रिवि क्याम्पसमा कडा प्रतिस्पर्धा, दुई उम्मेदवारको मत बराबर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा भएको स्ववियू निर्वाचनमा सभापतिमा कडा टक्कर देखिएको छ । गणना सकिनै लाग्दा सभापतिका लागि अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्ट र नेविसंघका दिपक राज जोशीको...