त्रिविको व्यवस्थापन विभागको निर्देशक र सहनिर्देशकमा दोस्रो पटक आवेदन माग
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागको निर्देशक र सहनिर्देशकमा आवेदन नै नपरेपछि दोस्रो पटक आवेदन माग गरिएको छ । छनोट समितिले गत २४ पुसमा एक जना निर्देशक तथा तीन जना सहनिर्देशकको...