त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले डिन कार्यालयमा लगायो ताला
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ सङ्गठन, नेपाल विद्यार्थी सङ्घले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएका छन्। काठमाडौँ उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाई सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला...