त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी आह्वान गरेको छ । महाराजगञ्जले सोमबार एक सूचनामार्फत अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल...