त्रिवेणी-कोरला सडक प्रदेश सरकारको प्राथमिकतामा
मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित हुप्सेकोट...