त्रिवेणी–दुम्किबास सडक बनाउँछौँ: मुख्यमन्त्री पोखरेल
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङ मार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्ड सञ्चालन गरिने बताएका छन् । गृह जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ...