नवनिर्वाचित सांसद कङ्गनामाथि चण्डीगढ एयरपोर्टमा थप्पड
काठमाडौँ । भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिका कंगना रनावतलाई एक महिला जवानले थप्पड हानेकी छन् । चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका...