भैरहवाबाट बैंकक उडानको सुरुवातः थाइ एयर एसियाले पहिलो सेवा सुरु गर्यो
काठमाडौँ । थाइ एयर एसियाले आज आइतबारदेखि बैंकक-भैरहवा-बैंकक नियमित उडान सुरु गरेको छ। बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गरेको यस एयरलाइन्सले अब हप्ताको दुई दिन सोमबार र...